कपिलवस्तुवासीलाई ओलीको यस्तो आश्वासन

कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको विकास नीति देखेर नेपाली काँग्रेस आत्तिएको बताउनुभएको छ । कपिलवस्तु क्षेत्र नं ४ को जितपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आधुनिक स्मार्ट सिटीको निर्माण, गरिब जनतालाई आवास, पूर्वपश्चिम रेल चलाउने काम गर्न बजेट छुट्ट्याएर काम गर्न नपाउँदै काँग्रेसले अत्तालिएर सरकार ढालेको आरोप लगाउनुभयो । … Continue reading कपिलवस्तुवासीलाई ओलीको यस्तो आश्वासन